पोखरा र लेकसाइडमा व्यवसायी र अरुका निम्ति पनि होली प्रतीक्षाको दिन बन्न थालिसकेको छ । होली मनाउनकै लागि पोखरा आउने र भ्रमणको तालिका बदलेर यहाँ रमाउने विदेशी पर्यटकको संख्या पनि बढ्दो छ ।

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश
काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद














