२०८२ मंसिर २१ गते, आईतवार २१:३०

सुदूरपश्चिमका ७ पहाडी जिल्लाका ३७ प्रतिशत करदाताहरू सम्पर्क विहीन




डडेल्धुरा । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले ३७ प्रतिशत करदाताहरू सम्पर्क विहीन भएको जनाएको छ ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुर बाहेक ७ वटा जिल्लालाई सेवा दिने उद्देश्य सहित डडेल्धुरावाट सेवा प्रवाह गरिरहेको  आन्तरिक राजस्व कार्यालयले करदाताहरूलाई सरकारले विशेष छुटको व्यवस्था गरेको भएपनि अझैँ सेवा क्षेत्रभित्रका ठुलो सङ्ख्याका करदाताहरू सम्पर्क विहीन रहेको जनाएको छ ।

आन्तरिक राजस्व शाखाका प्रमुख थानेश्वर अवस्थीले अहिले फाल्गुन मसान्त भित्र आर्थिक ऐन २०८१ अनुसार आर्थिक वर्ष २०७८ देखि हाल सम्म विविध कारणले कर नतिरेका करदाताहरूलाई जरिवाना र व्याजमा समेत छुटको व्यवस्था नहुँदा अझै ३७ प्रतिशत करदाताहरू सम्पर्कमा नभएको बताउनुभयो ।

 उहाँका अनुसार स्थानीयतह तथा घरेलु कार्यालयमा दर्ता भएका तर विविध कारण राजश्वको दायरमा नआएका करदाताहरूलाई आव २०७८ देखि आव २०८१ सम्मको कर तिरेमा आव २०७८ भन्दा पहिलेको कर तथा जरिवाना छुटको व्यवस्था गरिएको छ, भने कर कार्यालयमा दर्ता भएका विवरण नहालेका करदाताहरूको हकमा जरिवाना छुट र व्याजमा २५ प्रतिशत थप शुल्क लगाइने र नन फाईलरहरुको हकमा जरिवाना र व्याजमा छुट गरिएको छ । 

फाल्गुन मसान्त सम्मको अवधी सम्म विशेष छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । करदाताहरूले विशेष छुट लिँदा सहज पनि भएको कार्यालयले जनाएको छ अधिकृत अवस्थीले भन्नुभयो १ जना करदाताले १ लाख ५० हजार तिर्नुपरेको थियो तर उहाँले अहिले २३ हजार ५ सय मात्र तिर्नुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM