२०८२ मंसिर २३ गते, मंगलवार १३:०१

वुमन्स डे कपमा नेपालले आज नामिबियासँग खेल्दै

२४ फागुन, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप टी-२०आई शृंखलामा आज चौथो दिनका खेलहरू हुँदै छन् ।

नेपालले आफ्नो चौथो खेलमा नामिबियासँग खेल्दै छ । युगाण्डा र हङकङको खेल पनि छ । नेपालको खेल दिउँसो पौने १ बजे सुरु हुनेछ ।

नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो । दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङसँग २ रनले परााजित भएको थियो ।

नामिबियाले पहिलो खेलमा नेपाललाई हराएपनि युगाण्डा र हङकङसँग पराजित भएको थियो । अंकतालिकामा युगाण्डा र हङकङ ४-४ अंकसहित पहिलो र दोस्रोमा छन् ।

नेपाल र नामिबिया २-२ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । नेपालले यसपछि फागुन २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM