२०८२ मंसिर २० गते, शनिबार ००:१६

‘संविधानले तोकेका अधिकार समेत महिलाले नपाउनु दुःखद्’




नेपालगञ्ज । संविधानसभा उपाध्यक्ष पूर्णा कुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भए पनि व्यवहारिक कार्यान्वयनमा जटिलता रहेको बताउनुभएको छ । क्रियाशील पत्रकार महिला बाँकेले सण्डे क्लब अन्तर्गत आज नेपालगञ्जमा सम्पन्न गरेको कार्यक्रममा मुख्य वक्ताका रुपमा सुवेदीले संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद् भएको बताउनुभयो ।

विक्रम संवत् २०१५ सालमा जन्मनुभएकी सुवेदी विक्रम संवत् २०३४ सालदेखि हालसम्म राजनीतिमा सक्रिय हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीमा निरन्तर सक्रिय सुवेदीले जनयुद्धको अनुभव आज कार्यक्रममा सुनाउनुभएको छ । युद्धको बेला गोली कानको छेउबाटै जाँदा समेत नडराएर मोर्चा सम्हाल्दाको क्षण सुनाउँदा उहाँ भावुक बन्नुभयो । पारिवारिक तथा सामाजिक उल्झनहरूलाई छिचोल्दै पार्टीका विभिन्न मुख्य पदहरू उहाँले सम्हाल्दै निरन्तर अगाडि बढिरहनुभएको छ ।

पत्रकार तथा राजनीतिक महिलाहरूबिच उहाँले सङ्घर्षका कथा सुनाउनुभयो भने सहभागीहरूले गरेका प्रश्नमा जवाफ समेत दिनुभयो । बेलायत, भियतनाम, जर्मनी, थाइल्याण्ड ,चीन ,स्पेन, फ्रान्स र भारतका विभिन्न स्थानमा भ्रमण गरिसक्नुभएका सुवेदीले राजनीति मात्र नभई सबै स्थानमा महिला सहभागिता निर्णायक हुनुपर्ने धारणा राख्नुभयो । 

उहाँ जस्तै उदाहरणीय व्यक्तिबाट समाजमा उत्प्रेरणा प्रदान गर्नु, नेतृत्व विकास गर्नु तथा समसामयिक समस्याका विषयवस्तुमाथि पैरवी गर्नु कार्यक्रमको उद्देश्य रहेको क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले कुनै पनि व्यक्तिको सङ्घर्षको कथाले समाजमा उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवहारिक जीवनमा सफलता ल्याउने बताउनुभयो । 

कार्यक्रममा क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले यस्ता कार्यक्रम निरन्तर हुन आवश्यक रहेको बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM