२०८३ जेष्ठ ९ गते, शनिबार २२:४३

“विद्यालयबाट ड्रप आउट नै मधेशमा बालविवाहको प्रमुख समस्या”

जनकपुरधाम  । आजको बालबालिकाहरू भोलीको देशका भविष्य भएकाले बालबालिकामा सबै तहका सरकारले लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।  oplus_2 राष्ट्रिय बालअधिकार परिषद्को आयोजना तथा एकीकृत हातेमालो समाजको सहयोगमा आज जनकपुरधाममा “बालबालिकामा लगानी :  सुनिश्चित भविष्यको थालनी” मूल भावना सहित प्रदेश स्तरीय बालअधिकार सम्बन्धि छलफलमा सहभागीहरूले सो कुरा जोड दिनुभएको हो ।  मधेश प्रदेशका नीति …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM