२०८२ मंसिर २१ गते, आईतवार २२:३७

‘प्रथम प्रभाकर राणा मेमोरियल लेक्चर सम्पन्न’

२६ फागुन, काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघले संस्थापक अध्यक्ष प्रभाकर शमशेर जंगबहादुर राणाको स्मृतिमा ‘प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर ः लिडरसिप, भिजन एन्ड लेगेसी’ कार्यक्रम आयोजना गरेको छ ।

संघ स्थापनाको ३० वर्ष भएको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । दुई–दुई वर्षमा आयोजना हुने कार्यक्रमको पहिलो प्रमुख वक्ताका रूपमा संघले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का कार्यकारी निर्देशक डा. कृष्णमुर्थी भेंकटा सुब्रमनियनलाई बोलाएको थियो ।

भारतले पछिल्लो समय बजार अर्थव्यवस्था अवलम्बन गरी समावेशी आर्थिक विकास हासिल गरेको डा. कृष्णमुर्थीले बताए । ‘नैतिक सम्पत्ति सिर्जना कुनै पनि मुलुकको आर्थिक विकासका लागि महत्त्वपूर्ण छ, प्रभाकर राणाजस्ता नैतिक उद्यमीहरूले देश विकासमा महत्त्वपूर्ण योगदान गर्दछन्,’ उनले भने ।

कार्यक्रममा प्रभाकर राणाका छोरा सिद्दार्थ शमशेर राणाले आफ्ना पिता राजसंस्थासँग नजिक भए पनि त्यसको दुरुपयोग गरी विशेष प्रकारको लाभ नलिएको बताए ।

सन् १९६६ मा पाँचतारे होटल सोल्टी सुुरु गर्नुअघि बुबाले होटल म्यानेजमेन्ट अध्ययन गरेको पनि उनले सम्झिए । त्यस्तै, नेपालको क्षमताबाट ठूला होटल सञ्चालन कठिन रहेको देखेपछि बुबाले ओबराय जस्तो प्रख्यात ब्रान्डलाई नेपालको होटल व्यवस्थापन क्षेत्रमा ल्याएको उनले बताए ।

‘उहाँ नै नेपालको पहिलो उद्यमी हुनुहुन्छ जसले अन्तर्राष्ट्रिय ब्रान्ड र साझेदारीलाई स्थापित गर्नुका साथै सफल बनाउन ठूलो योगदान दिनुभयो,’ उनले भने ।

संघ अध्यक्ष सुनिल केसीले निष्ठापूर्वक गरेको व्यापार–व्यवसाय पनि कालान्तरसम्म सफलतामा परिणत हुने र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने उदाहरण स्वर्गीय प्रभाकर राणाले प्रस्तुत गरेको बताए ।

‘सूर्य नेपाल प्रालि, भोटेकोसी हाइड्रोपावर कम्पनी, सिप्रदी टे«डिङ प्रालि लगायत कम्पनी तथा विभिन्न संस्थामार्फत उहाँले अर्थतन्त्रमा ठूलो योगदान गर्नुभएको थियो,’ केसीले भने ।

संघका निवर्तमान अध्यक्ष सिर्जना राणाले पनि प्रभाकार राणा नेपालको अग्रणी तथा दूरदर्शी व्यवसायी रहेको बताइन् ।

‘उहाँले नेपालको पर्यटन विकासका लागि ठूलो योगदान दिनुभएको थियो । होटल एसोसिएसन नेपाल तथा पाटा–नेपाल च्याप्टरको स्थापना उहाँले नै गर्नुभएको थियो,’ उनले भनिन् ।

भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले लामो समयदेखि अघि बढ्न नसकिरहेको नेपाल–भारत द्विपक्षीय वाणिज्य सचिव स्तरीय समिति बैठक हालै सम्पन्न भएको बताए ।

साथै, नेपाल र भारतमा रहेका नागरिकले आ–आप्mनो देशमा भुक्तानी पठाउन एसबीआई बैंकमार्फत युनोकार्ड र रुपे एममार्फत सहज भुक्तानी गर्ने व्यवस्था हुँदा नागरिकहरू लाभान्वित भएको उनले बताए ।

कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशन गरेको ‘बिजनेस क्लाइमेट सर्भे २०२४’ पनि सार्वजनिक गरिएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM