२०८२ माघ २६ गते, सोमबार ११:४६

६८ वर्षमा नेपाली नागरिकता




सोलुखुम्बु । सोलुखुम्बुको दुर्गम गाउँपालिका महाकुलुङका बोल्न नसक्ने एक महिलाले ६८ वर्षको उमेरमा बल्ल नागरिकता प्राप्त गर्नुभएको छ । 

महाकुलुङ गाउँपालिका–५ की गोटालमनी राईले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट आइतबार नागरिकता प्राप्त गर्नुभएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिनुभयो ।

वडाअध्यक्ष महलसिंह राईको सिफारिसमा वृद्ध राईलाई नागरिकता प्रदान गरिएको गरिएको प्रजिअ घिमिरेले बताउनुभयो । आफ्नो वडामा कुनै पनि नागरिक कुनै पनि कारण नागरिकता पाउनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले चलाएको अभियान अन्तर्गत खोजी गर्दा राईले नागरिकता नपाएको भेटेपछि नागरिकता उपलब्ध गराउन सफल भएको वडाअध्यक्ष महलसिंह राईले बताउनुभयो ।

बोल्न नसक्ने अवस्थामा रहेकी राईले नागरिकता प्राप्त गरेपछि परिवारका सदस्यहरू खुशी भएका छन् । वि.सं. २०१३ साल असार १७ गते जन्मनुभएकी राईको पारिवारिक अवस्था अत्यन्त कमजोर भएका कारण नेपाली नागरिकता लिन पहल नगरेको पाइएको वडाध्यक्ष राईको भनाइ छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM