२०८२ मंसिर २० गते, शनिबार १८:४३

पाँचथर गोल्डकप : इन्ट्रा पथरीको विजयी सुरुवात




पाँचथर । पाँचथरको फिदिममा शनिबार बाट सुरु भएको पाँचौँ  पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इन्ट्रा पथरी विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा भएको थियो ।

खेलमा २–० गोल अन्तरले आयोजक टिमलाई पाखा लगाउँदै इन्ट्रा पथरी फुटबल क्लबले खेल जितेको हो । खेल जिताउन सनम धिमाल र अंकित लिम्बूले समान १÷१ गोल गरे ।

खेलमा म्यान अफ द म्याच हुँदै इन्ट्रा पथरीका गोल रक्षक समीर क्षेत्रीले  नगद  ७ हजार  ५ सय रुपैयाँ प्राप्त गरे । गोल गर्न पाएको अवसर गुमाउँदा प्रतियोगिताबाट पाँचथर फुटबल क्लब बाहिरिए सँगै इन्ट्रा पथरी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

पाँचथर क्लबको आयोजनामा फागुन २४ देखि चैत्र २ सम्म हुने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै हाल सम्मको सर्वाधिक हो । मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी भएका छन् । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM