२०८३ जेष्ठ २८ गते, बिहीबार १४:०५

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता




फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच आज साँझ भेटवार्ता भएको हो । 

उहाँहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM