२०८२ माघ ५ गते, सोमबार १७:२३

१४औं साग मिति घोषणामा एनओसीको उपस्थिति अवैधानिक : राखेप

१६ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पाकिस्तानमा १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति तय गर्ने बैठकमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक भएको भएको जनाएको छ ।

राखेपले १४औं सागको मिति घोषणाको स्वागत गरेपनि एनओसीको सहभागितामा भने प्रश्न उठाएको हो । फेब्रुअरी २५ मा पाकिस्तानको लाहोरमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)को बैठकमा नेपाल ओलम्पिक कमिटीको हैसियतामा नेपालबाट जिवनराम श्रेष्ठ सहभागी थिए ।

एनओसी अध्यक्षको हैसियतमा जीवनराम श्रेष्ठले मंगलबार पाकिस्तानको लाहोरमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा भाग लिएका थिए ।

तर राखेपले शुक्रबार विज्ञप्ती जारी गर्दै बैठकमा सहभागी भएको भनिएको नेपाल ओलम्पिक कमिटिको नाममा, विधान संशोधन र निर्वाचनका सम्बन्धमा सर्वोच्च अदालत र पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेकोले नेपालको ओलम्पिक कमिटीको हैशियतले भाग लिने कुरा सम्मानित अदालतको आदेश विपरित रहेको जनाएको छ ।

‘नेपाल ओलम्पिक कमिटीको नाममा, विधान संशोधन र निर्वाचनका सम्वन्धमा सर्वोच्च अदालत र उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेकोले एनओसीको हैसियतले भाग लिनु सम्मानित अदालतको आदेश विपरित रहेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाल ओलम्पिक कमिटीको नामबाट देशको सहभागिता हुने बिषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक हो ।’

यस्तै युवा तथा खेलकुद मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी)सँग समन्वय गरी यी सबै विषयको जानकारीसहित ठोस समाधानका लागि पहल भइरहेको पनि राखेपले विज्ञप्तीमार्फत जनाएको छ ।

एसएओसीको बैठकले १४औं साग सन् २०२६ जनवरी २३ देखि ३१ सम्म पाकिस्तानको तीन सहरमा आयोजना गर्ने निर्णय गरेको थियो । जसमा भारतीय प्रतिनिधि अनलाइनमा सहभागी थिए भने बाँकी ६ राष्ट्रका प्रतिनिधिको भौतिक रुपमा उपस्थिति रहेको थियो ।

राखेपले विज्ञप्तीमार्फत नै १४औं सागको मिति तय भएकोमा आयोजक राष्ट्र पाकिस्तानलाई सफल बयोजनाका लागि शुभकामना दिएको छ ।

‘१४औं साग सन् २०२६ जनवरी २३ देखि ३१ सम्म मित्रराष्ट्र पाकिस्तानको लाहोर सहरमा आयोजना हुने भनि विभिन्न सञ्चार माध्यमबाट थाहा हुन आएको दक्षिण एसियाली क्षेत्रका लागि एक महत्वपूर्ण र प्रतिष्ठित बृहत खेलकुद प्रतियोगिता कारणबस तोकिएको समयमा हुन नसकेको अवस्थामा आयोजक समिति र पाकिस्तान ओलम्पिक कमिटिको प्रयासबाट प्रतियोगिताको मिति निधो गरी दक्षिण एशियाली क्षेत्रका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गरी अघि बढ्न र आफ्नो खेल जीवनलाई सुनिश्चित गर्ने सुनौलो अवसर प्राप्त गर्ने विषयमा हामी स्वागत गर्दै राखेप मित्रराष्ट्र पाकिस्तानलाई प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दछ’ शुभकामना सन्देशमा भनिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM