२०८२ फाल्गुन २४ गते, आईतवार १६:४०

कृष्णप्रसाद भट्टराई स्मृति कराते : पहिलो दिन नेपाल प्रहरीलाई ४ स्वर्ण

१६ फागुन, काठमाडौं । चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाल प्रहरीले ४ स्वर्ण जितेको छ । शुक्रबार चार वटा काता र एउटा कुमुतेमा गरी ५ स्वर्णको छिनोफानो हुँदा प्रहरीले कातामा ३ र कुमेतेमा १ गरी ४ स्वर्ण हात पारेको हो ।

सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरूष एकल कातामा नेपाल प्रहरीका सोनिम मानन्धरले स्वर्ण जिते । उनले फाइनलमा त्रिभुवन आर्मी क्लबका विनय लिम्बुलाई हराए ।

स्वर्ण जित्ने क्रममा सोनिमले ४५ दशमलव ३ स्कोर गरे । विनयले ४१ दशमलव ९ स्कोर मात्र गरे । गण्डकीका वसन्त परियार र नेपाल एपिएफ क्लबका मनुष कार्कीले कास्य पदक हात पारे ।

महिला एकल कातामा आर्मीकी सानुमाया थिङ्ग पहिलो भइन् । उनले आफ्नै बहिनी एलिना थिङ्गलाई हराउँदै स्वर्ण जितिन् । उनले ४१ दशमलव ८ स्कोर गरिन् । बागमतीकी एलिनाले ४० दशमलव ६ स्कोरमा दोस्रो स्थानमा चित बुझाइन् ।

कातामा नेपाल प्रहरीको वर्चस्व रहँदा पुरूष र महिला दुवै टिम कातामा स्वर्ण पदक प्राप्त गर्‍यो । पुरूष टिम कातामा नेपाल प्रहरीका सोनिम मानन्धर, फुर्तेन तामाङ र जगत सिंह धानुकले ४२ दशमलव २ स्कोरका साथ स्वर्ण जिते । बागमतीका अमृत थोकर, राज कुमार श्रेष्ठ र प्रनिल मानन्धरले ४० दशमलव ९ स्कोर बनाएर रजत हात पारे ।

महिला टिम कातामा नेपाल प्रहरीका तपी थापा, मेगा लिम्बु र एलिशा रासकोटीले ४१ दशमलव ६ स्कोरमा स्वर्ण जिते । एपिएफका सोनाम शेर्पा, बन्दना तामाङ र सान्सु देशारले ३९ दशमलव ८ स्कोरमा रजत हात पारे ।

कुमुतेतर्फ पुरूष ५५ केजी तौल समुहमा नेपाल प्रहरीका इलोन श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा एपिएफका यम बहादुर समाललाई ९-१ को सहज नतिजामा हराए । आज कुमुतेमा एक बाउट मात्र भएको थियो ।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरद्वारा आयोजित प्रतियोगिता तीन दिनसम्म सन्चालन हुनेछ ।प्रतियोगितामा महिला र पुरुषमा गरि कुल १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सात वटै प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजकले जनाएको छ ।

कुमुतेमा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ।

यो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने नेपाल कराते महासंघले बताइसकेको आयोजकले जनाएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM