२०८३ असार ३ गते, बुधबार ०१:१४

एफसी खुमलटारद्वारा त्रिभुवन आर्मी पराजित




काठमाडौँ । एफसी खुमलटारले एन्फा यु–१६ युथ लिगमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध ३–० को सहज जित दर्ता गरेको छ ।

जितसँगै खुमलटारले १७ खेलबाट आठ अङ्क जोडेको छ । पराजित आर्मीको समान खेलबाट एक अङ्क छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खुमलटारलाई जित दिलाउन दिनेश शाहीले दुई तथा सेयोन राईले एक गोल गरे ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM