२०८२ माघ ५ गते, सोमबार १६:३२

राष्ट्रपति पौडेल शनिबार पोखराको सराङकोटमा आउने 

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल भोलि (शनिबार) पोखराको पर्यटकीय गाउँ सराङकोटमा आउनु हुने भएको छ । यही फाल्गुन १४ गते सराङकोटमा सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको अवसरमा राष्ट्रपति पौडेलबाट सराङकोटमा निर्माण भएका ३५ करोडका भौतिक संरचनाको औपचारिक रुपमा उद्घाटन गर्न उहाँ आउनु हुने भएको हो । 

राष्ट्रपति पौडेलको शनिबार बिहान १०ः०० बजे काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत सिधै सराङकोटमा अवतरण गर्नुहुने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरी पाण्डेले बताउनु भयो । उहाँका अनुसार कास्कीमा राष्ट्रपति पौडेलको पहिलो कार्यक्रम हो । उहाँले उक्त कार्यक्रमको उद्घाटन गरे पश्चात् सराङकोटबाटै सिधै काठमाण्डौं फर्किने स्याडुल रहेको पाण्डेले जनाउनु भयो । 

सराङकोटमा सराङकोट धाम बनाउने उद्देश्यले करिब ३५ करोडमा निर्माण भएका भौतिक संरचनाको महायज्ञको अवसरमा राष्ट्रपति पौडेलबाट उद्घाटन गरिने भएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसीले बताउनुभयो । 

कास्कीमा पहिलो पटक राष्ट्रपति पौडेल आउने भए पछि कास्कीको सुरक्षा व्यवस्था मजबुद पारिएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलीले बताउनु भयो । सराङकोटको डाँडामा रहेको हेलिप्याडमै राष्ट्रपति पौडेल सवार हुने हेलिकोप्टरले अवतरण गर्ने भएको छ । 

विशाल शिवमन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका मन्दिर, गणेश मन्दिर, होमन कुण्ड, स्वागतद्धार, बहुउद्देश्यीय भवन लगायतका भौतिक संरचना सराङकोटमा निर्माण भएको प्रचार संयोजक कृष्ण थापाले बताउनु भयो । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत् गुरुयोजना मार्फत उक्त परियोजना निर्माण हुँदै हालसम्म ५ पटक आयोजना भएका महायज्ञ तथा दाताको सहयोग र सरकारको  सहयोगमा उक्त संरचना निर्माण भएको समितिले जनाएको छ । 

महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतम रहनु भएको प्रचार प्रसार सहसंयोजक बलराम तिमिल्सिनाले बताउनु भयो । 

सराङकोट, आफैमा पर्यटकीय हुँदै प्रसिद्ध धार्मिक क्षेत्रको रुपमा समेत विकसित हुँदै आएको पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताउनुभयो । सराङकोट पर्यटकीय गन्तव्य भएको दाबी गर्दै उहाँले प्राकृतिक सौन्दर्य र हिमालको सुन्दर दृश्यावलोकनका लागि लोकप्रिय रहेको उहाँले जनाउनु भयो । 

महायज्ञमा आउने दर्शनार्थीहरुको लागि समितिको पासको आधारमा २ सय रुपैयाँमै अन्नपूर्ण केबलकारको यात्रा गराउँदै आएको अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले बताउनुभयो । 

सराङकोट धाममा निर्माण गरिएका सम्पूर्ण संरक्षण बाल उद्यान, योग ध्यान केन्द्र सहित दृश्य अवलोकनका लागि आकाशे सिसाको पुल सहितको थप योजना सम्पन्नको लागि महाउत्सव कोषेढुंगा सावित हुने सचिव दिल बहादुर जिसीले बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM