२०८२ माघ २८ गते, बुधबार ०५:२२

सहिद लखन गाउँपालिकामा आँखा तथा दाँतको निःशुल्क स्वास्थ्य शिविर 




गोरखा । गोरखा जिल्लाको सहिद लखन गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आजबाट सुरु भएको छ । 

भगवती हिमालय मा.वि. भूतपूर्व विद्यार्थी समाज र शहिदलखन गाउँपालिकाको संयुक्त आयोजनामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्ज काठमाडौँ, आइ केयर फाउन्डेसन, नेपलिज सोसाइटी अफ मल्टिडिस्प्लेनरी डेन्टिस्टी, रोटरी क्लब अफ पाटन साउथको प्राविधिक सहयोगमा आज देखि शिविर सुरु भएको हो । 

निःशुल्क आँखा तथा दन्त सेवा शिविरको उद्घाटन शहिदलखन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले गर्नुभएको थियो । 

शिविरको पहिलो दिन आज आँखाका ४५ जना बिरामीको शल्य क्रिया गरिएको छ । २३० जनाको आँखा परीक्षण भएको छ र दाँतका २०२ जना बिरामीको उपचार भएको आयोजकका समन्वयकर्ता विद्यार्थी समाजका सदस्य परशुराम पन्तले जानकारी दिनुभयो ।

शहिदलखन गाउँपालिका र गण्डकी गाउँपालिकामा रहेका नागरिकहरूले शिविरमा उपचार गराएका छन् । लायन्स क्लब अफ गोरखाले यस अघि आँखाका बिरामीहरूको स्क्रिन गरेको थियो ।

गाउँमै सेवा पाएपछि आफूलाई खुशी लागेको आँखाको अप्रेशन गरी आराम गरिराख्नु भएका बुँकोटका ८० वर्षीया जुनुमाया श्रेष्ठले बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM