डोल्पा । डोल्पा लगायत हिमाली जिल्लामा बिहीवारदेखि हिमपातसँगै पानी परिरहेको छ। लामो समयपछि हिमपात र पानी परेपछि डोल्पाका कृषक र बासिन्दाहरूमा खुशीको लहर छाएको छ। हिउँसँगै पानी लगातार परिरहेकाे चिसो बढेसँगै यो मौसम डोल्पामा मुख्य आम्दानीको स्रोत मानिने यार्चागुम्बु उत्पादनमा फाइदाजनक देखिएको छ। यार्चागुम्बु र अन्य बहुमुल्य जडिबुटीहरूको उत्पादनले डोल्पाको अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगटेको छ। …

सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक
काठमाडौं/सरकारले संसदमा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका घोषणापत्रमा आधारित रहेर















