२०८२ मंसिर २० गते, शनिबार १८:०६

सेयर बजारमा मूल्य हालसम्मकै उच्च भएका यी ७ कम्पनी

१६ फागुन, काठमाडौं । सेयर बजार हाल ६ महिनाकै उच्च विन्दुमा पुगेको छ ।

हाल २८१५ अंकमा कायम भएको छ । यो अंक १८ भदौयताकै उच्च हो । साउन ३१ गते ३ हजार अंकमा पुगेको बजार त्यसयता १३ असोजमा न्यूनतम विन्दु २४६४ अंक कायम भयो । अहिले फेरि बजार बढ्दो लयमा छ ।

‘हायर लो, हायर हाइ’ ट्रेन्ड बनाएको बजारमा कतिपय कम्पनीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । विगतमा दिएको हकप्रद सेयर वा बोनस सेयर समायोजनपछि नयाँ मूल्य रेकर्ड बनेको हो ।

यहीं बेला ७ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसरी मूल्य उच्च विन्दुमा पुगेका कम्पनीमा ३ वटा हाइड्रोपावर सेक्टरका छन् भने एउटा जीवन बीमा, एउटा अन्य, एउटा विकास बैंक र एउटा लगानी सेक्टरको छ ।

कारोबारकै क्रममा (इन्ट्राडे)मा किनिएको सेयरबाहेक यी ७ कम्पनीका करिब सबैजसो सेयरहोल्डर नाफामा छन् । तसर्थ यी कम्पनीको सेयर यतिबेला नाफा बुक गरेर बेच्नका लागि अवसर हुन सक्छ । यस्ता कम्पनीको मूल्य थप बढ्ने अनुमानका बीच कतिपयले खरिद पनि बढाउने गरेका छन् ।

उच्च मूल्यमा पुगेका कम्पनीको सेयरमा जोखिम पनि बढी हुनेतर्फ लगानीकर्ता सचेत रहनुपर्छ । विगतमा उच्च मूल्यमा पुगेका कतिपय फाइनान्स कम्पनी अहिले आधा घटेका उदाहरण छन् ।

हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनी

कम्पनी सेक्टर पछिल्लो मूल्य
हिमालयन रिइन्स्योरेन्स अन्य १०२९.९०
अपर हेवाखोला हाइड्रोपावर ९९३.३०
नारायणी विकास बैंक १६११.८०
मोलुङ हाइड्रोपावर ६५०
एनआरएन इन्फ्रास्ट्रक्चर लगानी १५५४.८०
गार्डियन माइक्रोलाइफ जीवन बीमा १०३८
नेपाल हाइड्रो डेभलपर्स हाइड्रोपावर ९९७.६०

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM