२०८३ बैशाख ३१ गते, बिहीबार ००:३६

स्कुल बसको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका ४४ वर्षीय रमेश तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

हिजो पुनर्वास नगरपालिका–३ राम बस्तीमा विद्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने धनगढीको क्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बस र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज महेश विक्रम शाहीले जानकारी दिनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM