२०८२ मंसिर २१ गते, आईतवार २२:४०

हरेक घर र समाजमा नैतिक शिक्षाको खाँचो छ : उर्जामन्त्री

काठमाडौँ, १२ फागुन : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समाजमा शान्ति स्थापनामा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले महाशिवरात्री पर्वको अवसरमा आज पशुपति क्षेत्रमा आयोजना गरेको ‘धार्मिक सहिष्णुता एवम् महिला सशक्तिकरण’ विषयक प्रवचन कार्यक्रममा उहाँले समाजमा शान्ति स्थापनामा केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

“समाजमा दाजुभाईबीच हुने कलह, झगडालाई शान्तिको माध्यामबाट एकतावद्ध बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेलेको छ, केन्द्रले समाजमा नैतिक शिक्षासमेत प्रदान गरेको छ,”– मन्त्री खड्काले भन्नुभयो ।

नैतिक शिक्षाको अभावका कारण अहिले पूर्वको पाथिभरा क्षेत्रमा केवलकार निर्माणको विषयमा दाजुभाईबीच झगडा भएको भन्दै समाजलाई रुपान्तरण र शान्ति स्थापनाका लागि यस केन्द्रको महत्वपूर्ण भूमिका रहेको मन्त्री खड्काले बताउनुभयो । सेवानिवृत्त भएपछि मानिसहरु शान्तिका लागि यस्ता सङ्घ संस्थामा लाग्ने गरेको उहाँको भनाई थियो ।

मन्त्री खड्काले ब्रह्मकुमारी केन्द्रले पु¥याएको सत्कर्मप्रति धन्यवाद दिँदै उक्त अभियानलाई अगाडि बढाउन आफू सरकारी क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । हरेक घर र समाजमा नैतिक शिक्षाको खाँचो रहेको मन्त्री खड्काको भनाई थियो ।

उहाँले समाजलाई परिस्कृत गरेर अगाडि बढाउन केन्द्रको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । बह्मकुमारीमार्फत देशको परिवर्तन सम्भव भएको मन्त्री खड्काले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM