२०८२ मंसिर २२ गते, सोमबार १६:०५

पार्टी नेतृत्व नबदलिए जनताका आवाज नेतृत्व गर्न सकिँदैन : जनार्दन शर्मा

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीको मूल नेतृत्व नबदलिएसम्म जनताका आवाज र आवश्यकता पूरा गर्न नसक्ने बताएका छन् ।

सोमबार झापाको कचनकवलमा आयोजित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरू जनताका कुरा सुन्न अभियान नै बनाएर अघि बढेको जिकिर समेत गरे ।

‘हामी तपाईंहरूको कुरा सुन्न आएका हौं । हामीले केही कामहरू पार्टी निर्माणको सन्दर्भमा यी अधुरा कामहरू कसले पूरा गर्ने त ? माओवादी मात्रै त्यस्तो पार्टी हो त्यसले मात्र गर्न सक्छ,’ शर्माले भने ।
तर, त्यसका लागि केही सर्तहरू रहेको उनले बताए ।

‘तर केही सर्त छन् । बिनासर्त माओवादीले पनि गर्न सक्दैन । त्यो भनेको माओवादीले आफैंले आफैंलाई रुपान्तरण गर्नुछ,’ शर्माले भने, ‘नेतृत्वको टिमले आफैंले आफैंलाई बदल्नु छ । त्यो बदल्न सक्ने होइन भने जनताको यो आवाजको नेतृत्व गर्न सकदैनौं । जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं ।’

जनताका धेरै कुरा पूरा गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्दै उनले पार्टी नेतृत्वको टिम नै बदलिनुपर्ने बताए ।

‘जनताका धेरै कुरा पूरा गर्न बाँकी छ । त्यसका लागि पहिले माओवादी पार्टी, माओवादी पार्टीको नेतृत्वको टिम बदलिनुपर्छ । यसले फेरि त्याग गर्न सक्नुपर्छ,’ उनले भने, ‘यदी लोभ र मोहमा फस्ने हो भने सक्दैन । त्यसकारण त्यागको शिक्षा लिन हामी तपाईंहरूकोमा आएका छौं ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM