२०८२ मंसिर २१ गते, आईतवार २२:३६

बाँकेको कोहलपुरमा प्रहरी कल्याणकारी कोषबाट पेट्रोल पम्प सञ्चालन




नेपालगन्ज ।बाँकेको कोहलपुरमा प्रहरी कल्याणकारी कोषबाट पेट्रोल पम्प सञ्चालनमा आएको छ । प्रहरी प्रमुख आइजिपी बसन्त बहादुर कुँवरले कोहलपुरस्थित प्रहरीको पेट्रोल पम्पको उद्घाटन गर्नुभएको छ ।

आज बिहान पेट्रोल पम्पको उद्घाटन गर्नुहुँदै कुँवरले कोहलपुरमा थपिएको प्रहरीको नयाँ पेट्रोल पम्पले जनतालाई सहज सेवा दिने बताउनुभयो । साथै प्रहरी प्रमुख कुँवरले बाँकेभर रहेका प्रहरी कर्मचारीहरूलाई इमानदारिताका साथ कार्य गर्न निर्देशन दिनुभएको छ ।

बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा प्राविधिक डिएसपी इन्जिनियर रोशन सारुले निर्माण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपालगन्ज उप(महानगरपालिका प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले आफ्नो भनाई राख्दै पेट्रोल पम्पले सहज रूपले जनतालाई सेवा दिने विश्वास व्यक्त गर्नुभएको थियो ।  

पेट्रोल पम्प उद्घाटनमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, लुम्बिनी प्रदेश प्रहरी अस्पतालकी प्रमुख एसएसपी दिपा न्हुच्छे प्रधान, एसएसपी राजेन्द्र प्रसाद धमला, बाँकेका सुरक्षा निकायका प्रमुख, पूर्व प्रहरी कर्मचारी, नेपाल पेट्रोल एसोसिएसनका अध्यक्ष, नेपाल पत्रकार महासङ्घ बाँकेका प्रतिनिधि, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी दानबहादुर कार्कीले प्रहरी प्रमुख कुँवरलाई कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM