२०८२ मंसिर २२ गते, सोमबार १६:०४

कोहलपुरमा तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ फागुन १७ देखि




बाँके । कोहलपुरमा तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ फुटबल प्रतियोगिता भव्य रूपमा आयोजना गरिने भएको छ। फागुन १७ देखि २४ गतेसम्म कोहलपुरको तेह्र बिघा खेलमैदानमा सञ्चालन हुने यो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगिताको आयोजना कोहलपुर रेसिङ्ग सहारा क्लबले गरेको हो। पत्रकार सम्मेलनमार्फत क्लबले प्रतियोगिता स्थानीय पर्यटन र खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी गराएको छ। 

खेल संयोजक कर्ण बस्नेतका अनुसार खेलाडी तथा अफिसियलहरूको लागि बाँकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू साथै बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणको प्याकेज पनि तयार गरिएको छ। प्रतियोगिताको सफल सञ्चालनका लागि कोहलपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो।

प्रतियोगितामा घाना र भारतसहित कुल आठ टोलीहरूको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा घानाको अफ्रिकन राष्ट्र फुटबल क्लब, भारतको साहारा फुटबल क्लब, प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही, काँक्रेविहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश, र आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लब बाँके रहेका छन्।

प्रतियोगितामा खेलाडीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। प्रथम स्थान प्राप्त टोलीलाई ८ लाख रुपैयाँ, दोस्रो स्थानलाई ४ लाख रुपैयाँ प्रदान गरिनेछ। म्यान अफ द टुर्नामेन्टलाई ५१ हजार रुपैयाँ दिइनेछ भने बेस्ट कोच, गोलकिपर, राइजिङ स्टार, डिफेन्डर, फर्वाडलाई जनही १० हजार रुपैयाँ दिइनेछ। हरेक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM