२०८२ मंसिर २७ गते, शनिबार ०१:१९

पाकिस्तानलाई हराउँदै भारत सेमिफाइनल नजिक, कोहलीले बनाए शतक

११ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले अविजित शतकीय पारी खेले । कोहली १११ बलमा ७ चौकासहित १०० रनमा अविजित रहे ।

त्यस्तै श्रेयस अय्यरले ५६ तथा शुभमन गिलले ४६ रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले २ विकेट लिँदा अबरार अहमद र खुशदिल शाहले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुँदै २४१ रन बनाएको थियो । सौद शकीलले ६२ तथा कप्तान मोहम्मद रिजवानले ४६ रन बनाए ।

भारतका लागि कुलदीप यादवले ९ ओभरमा ४० रन दिएर ३ विकेट लिए । हार्दिक पान्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

योसँगै भारतले समूह ए मा भारतले २ खेलमा ४ अंक जोडेको छ । सोमबार हुने खेलमा न्युजिल्याण्डले बंगलादेशलाई हराएमा पाकिस्तान र बंगलादेश बाहिरिनेछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM