२०८२ असार २७ गते, शुक्रबार १८:२१

छायानाथ राराको आफ्नै प्रशासनिक भवनबाट दैनिक कार्य सम्पादन सुरु




मुगु । छायानाथ रारा नगरपालिकाको आफ्नै प्रशासनिक भवनबाट दैनिक कार्य सम्पादन सुरु भएको छ । 

४ करोड रुपैयाँ लागत रहेको प्रशासनिक भवनबाट जनतालाई सेवा दिँदा अत्यन्तै सहज भएको नगर प्रमुख बिष्णु कुमार भामले बताउनुभयो । 

नयाँ निर्माणाधीन भवनले नागरिकहरूलाई छिटोछरितो र व्यवस्थित ढङ्गबाट सेवा दिन सहज भएको छ भने हरेक महिना भाडा तिर्नुपर्ने बाध्यता हटेको बताइएको छ ।

नगरवासीहरूले अबको सेवा अझ प्रभावकारी र गुणस्तरीय हुनेमा विश्वास व्यक्त गरेका छन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM