रुपन्देही । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व दिएर समृद्धि बनाउनका लागि अहिलेको गठबन्धन भएकाले कुनै सानो समस्याले यताउता नहुने बताउनुभएको छ । बुटवल उपमहानगरको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले नागरिकमा बढेको निराशा हटाउन र देशमा विकास र समृद्धि ल्याउनका लागि यो सरकारले काम गर्ने बताउनुभयो । उहाँले सधैँ अस्थिर …

दुई राउन्ड गोली चलाएर ब्राउनसुगरसहित दुई भारतीय पक्राउ
सिरहा । सिरहा प्रहरीले भारतीय सीमा क्षेत्रबाट ठूलो परिमाणको ब्राउनसुगरसहित















