गण्डकी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । गण्डकी प्रादेशिक कार्यालय भवनको आज पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताउनुभयो । देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्ने गरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उहाँले …

संवैधानिक परिषद्ले पायो पूर्णता, प्रधान न्यायाधीश सिफारिसको बाटो खुला
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा संसदीय















