गुरुले एक हातमा कपाल अनि अर्को हातमा पानी लिन लगाउनुभयो । कपाल विसर्जनको मन्त्र गुरुजीले पढेर ल बगाइदिनुस् भन्नुभयो । मैले नदी बगेको पट्टि उल्टो फर्केर फुत्तै फालिदिएँ । कपालसँगै क्यान्सर बगाइदिएँ जस्तो लाग्यो । मन हलुका भयो ।

बसन्त उत्सवमा ‘शान्तिदूत’ सम्मान, साहित्यमार्फत शान्तिको सन्देश
काठमाडौं/“शान्ति साहित्य सभा” द्वारा नयाँ वर्षको अवसरमा आयोजित “बसन्त उत्सव”















