२०८२ माघ १ गते, बिहीबार ०५:४४

अखिल नेताबाट कुटिएका प्रहरीमाथि नै छानबिन

२ फागुन, काठमाडौं । ठमेलमा ड्युटी खटिएका प्रहरी कुटिएको घटनामा प्रहरीलाई नै कारबाही गर्ने तयारी अनुसार छानबिन सुरु भएको छ ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज बाहिर सार्वजनिक भएको थियो । उक्त फुटेज सार्वजनिक भएपछि चौतर्फी दबाब बढेसँगै प्रहरी कुट्ने अनेरास्ववियुका नेता–कार्यकर्ता कारबाहीको दायरामा आउन सुरु भएको छ ।

तर त्यही भिडिओ किन सार्वजनिक भयो, कसले–कसरी सार्वजनिक भयो भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन सुरु गरेको छ ।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल, मिडियादेखि संसद्सम्म यो विषयले चर्चा पाएको थियो । त्यसको चौतर्फी दबाब थेग्न नसकेपछि उन्मुक्ति दिइएका अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितका व्यक्ति पक्राउ परेका थिए ।

तर जुन भिडिओका कारण प्रहरी कुट्ने अखिल नेता कारबाहीको दायरामा आए, त्यही भिडिओलाई लिएर परिसरले अहिले छानबिन सुरु गरेको हो ।

परिसर स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै लिखित निर्देशन आएपछि छानबिन सुरु गरिएको छ । परिसरका एक अधिकारी भन्छन्, ‘यो छानबिन हाम्रोवशमा मात्रै छैन । माथिल्लो तहबाट नै छानबिन गर्न भन्दै लिखत निर्देशन आएपछि छानबिन गर्न लागिएको हो ।’

नेताले ड्युटीको प्रहरी कुटेको भिडिओ सार्वजनिक भएपछि राजनैतिक तहबाटै प्रहरी नेतृत्वलाई दबाब आएपछि छानबिन बनाउन बाध्य भएको प्रहरी स्रो बताउँछ ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य जोशीको समूहले २४ माघको राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टलाई कुटपिट गरेको थियो । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।

मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । प्रहरीलाई कुटपिट गरेपछि यसअघि गत आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।

अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।

प्रहरी कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अहिलेसम्म फरार छन् ।

यता प्रहरी कुट्नेलाई पक्राउ गरेर कमसेकम अभद्र व्यवहारमा भए पनि मुद्दा चलेर कारबाही हुने अवस्था आउँदा थोरै भए पनि राहत महसुस गरेका प्रहरी उल्टै कारबाहीबाट झस्किने अवस्था आएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM