२०८२ असार २८ गते, शनिबार २१:४४

पशुपतिनाथको सम्पत्तिमा ब्रह्मलुट

 सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरको गोठाटारस्थित जग्गामा बालुवाखानी सञ्चालन गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतबाट आश्चर्यजनक रुपमा सफाइ पाएका पदाधिकारी, कर्मचारी र ठेकेदारलाई कैद, बिगो अनि जरिवानाको फैसला भएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM