२०८३ असार १३ गते, शनिबार ११:४८

भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउनुभएको छ । बुद्धभूमि जेसीजको सातौं पद हस्तान्तरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विधिको शासन स्थापित गर्न भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभयो । युवा पुस्ताले देशमा सम्भावना देख्नुपर्ने र सरकारले त्यस प्रकारका कामलाई अघि बढाएको समेत …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM