२०८२ माघ ७ गते, बुधबार १२:४६

रास्वपालाई सभामुखको जवाफ- आफूलाई लागेको मात्रै आकस्मिक समय हुँदैन

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि बहिष्कार गरेका छन् । बिहीबार संसद्को हिउँदे अधिवेशन सुरु हुनासाथ रास्वपाका सांसदहरूले आकस्मिक समय माग गरेका थिए ।

उनीहरूले सुरुमा आफूहरूले बोल्न पाउनुपर्ने र अनिमात्रै संसद्का अन्य कार्यसूचीमा प्रवेश गर्नुपर्ने माग गरेका थिए ।

यद्यपि सभामुख देवराज घिमिरेले आज दलगत रुपमा सबैले बोल्ने कार्यसूची रहेको जानकारी गराउँदै आफ्नो पालोमा बोल्न आग्रह गरे ।

तर, रास्वपा सांसदहरूले झण्डै आधा घण्टासम्म उभिएर अवरोध गरिरहे ।

रास्वपाको अवरोधपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको दफा १५ पढेर सुनाएका थिए ।

तर, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफूहरू ‘जनतालाई केही कुरा सुनाउन चाहने’ बताएका थिए ।

सभामुख घिमिरेले आफ्नो समयमा कुरा राख्न आग्रह गरिरहे ।

यद्यपि सभामुखको आग्रहलाई रास्वपाले अवरोध गरिरह्यो ।

सभामुख घिमिरेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सुरुमा बोल्ने विषयबारे केही भनेको थिएन ।

‘आजकै विषयमा कुरा गर्दा पनि यस्तो विषय आएको थिएन,’ सभामुख घिमिरेले भने ।

उनीहरूले लागतार आकस्मिक समयको माग गरिरहेपछि सभामुख घिमिरेले अहिले बैठकको कार्यसूची अघि बढाएका छन् ।

‘मैले अघि पनि आजै पनि त्यस्तो आकस्मिक विषय जो हामी विषयवस्तुमा पुग्दा आपत्ति हुँदा सम्भवतः भएको छैन,’ सभामुखको भनाइ थियो ।

सभामुखको उक्त भनाइलाई प्रतिवाद गर्दै प्रमुख सचेतक परियारले आकस्मिक समय चाहिने बताए । उनलाई जवाफ दिँदै सभामुख घिमिरेले भने, ‘आफूलाई लागेको मात्रै आकस्मिक समय हुन सक्दैन, म संसद्को कार्यसूची अघि बढाउँछु ।’

त्यसपछि रास्वपा सांसदहरू बैठक बहिष्कार गरेर बाहिर निस्किए ।

रास्वपाले बैठक नै बहिष्कार गरेपछि अहिले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM