२०८२ माघ ७ गते, बुधबार ११:४३

सभापति कप विजेता र उपविजेतालाई डालोमै नगद पुरस्कार (तस्विरहरू)

१७ माघ, काठमाडौं । पहिलोपटक आयोजना भएको सभापति कप फुटबलको विजेता र उपविजेतालाई डालोमै नगद पुरस्कार प्रदान गरिएको छ ।

बिहीबार दशरथ रंगशालमा भएको फाइनलमा संकटा एफसीले आयोजक लोकतान्त्रिक बागमतीलाई सडन डेथमा ४-३ ले हराएर च्याम्पियन बनेको थियो ।

विजेता संकटाले ट्रफीसहित नगद २६ लाख र उपविजेता लोकतान्त्रिक बागमतीले १३ लाख प्राप्त गर्‍यो । विजेता टोलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

नकआउट फुटबल प्रतियोगितामा धेरै धेरै पुरस्कार घोषणा गर्ने र अनि चेक मात्र दिएर नगद रकम दिन कुराउने चलन पनि छ । तर सभापति कपको आयोजकले भने विजेता र उपविजेतासहित प्लेअर अफ दि म्याच, खेलको म्याच मनी सबै नगद नै प्रदान गरेको हो ।

आयोजकले च्याम्पियन टिमका कप्तान दिप कार्की र व्यवस्थापक राजुमान तुलाधरमै चिटिक्क सजाइएको डालोमै नगद राखेर पुरस्कार प्रदान गरेको हो ।

यसैगरी पोखरामा सहारा क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकपमा पनि नगदै पुरस्कार दिने गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आयोजनामा भएको सभापति कपमा ८ टोलीको सहभागिता थियो ।

घरेलु फुटबलमा नकआउट फर्म्याटको यो सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता हो ।

तस्वीरहरू :

शब्द : गोविन्दराज नेपाल

तस्वीर : विकास श्रेष्ठ

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM