२०८३ जेष्ठ ६ गते, बुधबार ०७:३३

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

१३ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३० माघदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ ।

त्यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । उनका अनुसार १७ गते सचिवालय, २८ गते स्थायी कमिटी र २९ गते पोलिटब्यूरो बैठक बस्नेछ ।

‘यी बैठकहरुको एजेण्डा सचिवालय बैठकबाट तय गरिनेछ’, उपाध्यक्ष ज्वालाले भने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM