२०८३ जेष्ठ ६ गते, बुधबार ०६:१६

एउटी गर्भिणी भैंसीको आर्तनाद

अनलाइनखबरमा केही समयअघिको एक रात छोटो फिचर प्रकाशित भयो– ‘एउटा भैंसीको भावपूर्ण अन्त्येष्टि !’ प्रायः राजनीति, समाज, जन–जीविका, अर्थ–व्यवस्थाबारे मात्र सामग्रीहरू प्राथमिकतामा पर्ने नेपाली मिडियाका लागि यस्तो खबर अलि ‘अगतिलो’ वा ‘मामुली’ जस्तो देखियो । तर सामान्य लाग्ने यो समाचार एकाएक सबैतिर फैलियो । युट्युबरदेखि मूलधारका केही मिडियाले पनि यसैबाट समाचार साभार गरेर प्रसारण, प्रकाशित…

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM