२०८३ जेष्ठ ६ गते, बुधबार ०७:२२

शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक: मन्त्री भट्टराई

गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।  प्रेस चौतारीले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीन वटै तहको सरकारले भूमिका खेल्नुपर्ने कुरालाई स्पष्ट व्याख्या गरेको उल्लेख गर्नुभयो । सरकारले विसं २०८३ सम्म अनिवार्य …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM