२०८३ जेष्ठ १७ गते, आईतवार ०६:५४

यस्तो छ आजको मौसम

१२ माघ, काठमाडौं । पश्चिमी वायूको सामान्य प्रभाव रहे पनि नेपालमा मौसम बदलीको सम्भावना कम देखिएको छ। कोशी र गण्डकीमा सामान्य बदली देखिए पनि देशका अन्य भूगोलमा मौसम मुख्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मधेश  र कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहर चलेको छ । गण्डकी र कोशीमा आंशिक बदलीको सम्भावना छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM