२०८३ असार २८ गते, आईतवार १०:५४

एनपिएलः जनकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।  सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा  १० अङ्कसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अङ्क बटुलेको छ । …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM