२०८३ असार २८ गते, आईतवार १२:०३

कागेश्वरीमा आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते

२९ मंसिर, काठमाडौँ। काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छिन् ।

शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारी बताए।

एसपी अधिकारीका अनुसार शरीरमा आगो लगाएपछि प्रहरीको टोलीले महिलालाई उनार गरेको छ । उनलाई उद्धार गरी साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटल लगिएको छ ।

थप विवरण आउन बाँकी छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM