चप्पलबाट साइकल, साइकलबाट मोटरसाइकल, मोटरसाइकलपछि कार पछि छोरीज्वाइँको लेक्सस र अकुरा कारपछि आज टेस्ला कारमा चढेर संयुक्त राज्य अमेरिकाका विभिन्न ठाउँ घुम्न पाउँदा गर्वले छाती फुलेको, स्नेहले पग्लेको अनि विगतको सम्झनाले द्रविभूत भएको थियो ।

पक्राउ पुर्जी माग्दा प्रहरीले कुटपिट गरेको जेनजी अभियन्ता माजिद अंसारीको आरोप
काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीले













