२०८२ माघ ४ गते, आईतवार १८:५६

ह्याट्रिकका साथ प्रिन्स र रशिलालाई ललितपुर मेयर कपमा उपाधि

२२ मंसिर, काठमाडौं । ललितपुरमा जारी तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले जित हात पार्दै ललितपुर नगरपालिकाद्वारा प्रायोजित तथा ललितपुर जिल्लाद्वारा आयोजित मेयरकपमा ह्याट्रिकका साथ उपाधि उचाल्न सफल भएका छन् ।

शनिबार भएको पुरुष एकलतर्फको खेलमा दाहालले नेपाली सेनाका प्रफुल महर्जन माथी २१–८, २१–९ को जित निकाल्दै उपाधि रक्षाका साथ ह्याट्रिक गर्न सफल भएका हुन् । एपिएफका देवराज राना र क्षितिज खनाल तेस्रो स्थानमा खुम्चिन बाध्य भए ।

महिला एकलतर्फ शीर्ष वरियताकी रसिला महर्जनले आफ्नो उपाधि जोगाईन् । सेनाकी महर्जनले उपाधि जोगाउने क्रममा आफ्नै क्लबकी अमिता गिरीलाई २१–७, २१–११ ले पाखा लगाईन् । रसिलाको ललितपुर मेयर कपमा यो लगातार तेस्रो उपाधि हो । सेनाकै रिहाना शेरचन र शेष्ना श्रीपाली संयुक्त तेश्रो भए ।

पुरुष (शिर्ष २० वरियता बाहेक) युगलतर्फ नेपाली सेनाका विधान अधिकारी र पविन लिङ्गथेपको जोडी र बालकुमारी रिमिक्स क्लबका सशिन डङ्गोल र सुमन शाक्यको जोडी विच भएको प्रतिस्पर्धामा विधान र पविनले जित हात पारे ।

यु–१७ तर्फको पुरुष एकल तर्फ एपिएफका कविर के.सी.ले जित हात पार्दै उपाधि उचाले । उनले सेनाका सुविन श्रेष्ठ माथि २१–९, २१–१३ को जित निकाल्दै उपाधि उचालेका हुन् । कठायत ब्याडमिन्टन ट्रेनिङ्ग सेन्टरका अमन डङ्गोल र कैलालीका शिषिर राना संयुक्त तेस्रो भए ।

यहि विधाको महिला तर्फ नेपाली सेनाकी रिहाना शेरचनले उपाधि कब्जा गरिन् । शेरचनले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१२ ले पराजित गरेकी हुन् । तेस्रो स्थानमा एपिएफका प्रियंशा श्रेष्ठ र टिशा रानी शाक्य रहे ।

मास्टर्स ४५ वर्ष माथिको युगलतर्फ सहआयोजक बालकुमारी रिमिक्स क्लबका शान्ता डङ्गोल र कृष्ण श्रेष्ठको जोडी स्पोर्टस् हबका सानबहादुर साँवा र लाक्पा शेर्पाको जोडीलाई १०–२१, २३–२१, २१–१६ ले पराजित गर्दै प्रथम हुन सफल भए । कास्कीका प्रेम कुमार गुरुङ्ग र राजेन्द्र वाग्ले तथा हिमाल गुरुङ्ग र शम्भु श्रेष्ठको जोडी संयुक्त तृतीय भए ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), यु–१७ ब्वाईज र गल्र्स तथा मास्टर ४५ माथि युगल गरि ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

५ दिन सम्म चलेको प्रतियोगितामा तीन विभागिय टोली, क्लब र जिल्लाका गरी २२८ खेलाडीहरुले सहभागिता जनाएका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM