२०८२ माघ १० गते, शनिबार २१:३२

अल्पाइन मावि, वीरगंज अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफीको सेमिफाइनलमा

वीरगंज, १४ मंसिर । भारत, राजस्थानको सिकर शहरस्थित एलजी क्रिकेटे एकेडेमी खेल मैदानमा २७ देखि ३० नोभेम्बरसम्म भइरहेको अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को सेमिफाइनलमा नेपालबाट अल्पाइन माध्यमिक विद्यालय, वीरगंज पुग्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को आज भएको खेलमा नेपालबाट अल्पाइन मावि ‘नीलो’ सेमिफाइनलमा पुग्न सफल भएको हो । भारत, गुजरातको टीमलाई २८ रनले पराजित गर्दै अल्पाइन मावि ‘नीलो’ प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । १२ ओभरको खेलमा भारत, गुजरातको टीमले ८.१ ओभर खेल्दै ७२ रन मात्र बनाएको थियो भने अल्पाइन माविले दुई विकेटको क्षतिमा १०० रन बनाएको अल्पाइन माविका टिम कोच कलामुद्दीन अन्सारीले जानकारी गराएका छन् ।
जिल्ला क्रिकेट खेल परिषद एवं आरएसबिबिएले आयोजना गरिरहेको सो प्रतियोगितामा नेपाल तथा भारतको बिहार, राजस्थान, युपी, गुजरातका विद्यार्थी खेलाडी सहभागी भएका छन् ।
बुधवार भएको उदघाटन कार्यक्रममा आयोजक समितिका संयोजक साबिर खान, अध्यक्ष मदनसिंह राठौर, रोहन सैनी, भगवान राम सैनी, सुरेन्द्र सिंह राठौरलगायत सहभागी भएका थिए ।
नेपालबाट सो प्रतियोगितामा सहभागी हुन अल्पाइन माध्यमिक विद्यालयलाई निम्तो आएपछि अल्पाइन माविका कक्ष्Fा ११ र १२ का विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रिन्सिपल विशाल उपाध्यायले बताए । उनकै नेतृत्वमा २४ जना विद्यार्थीहरु सहभागी टोली भारतको राजस्थानको सिकर शहरमा पुगेका थिए ।
अल्पाइन मावि ‘नीलो’ र अल्पाइन मावि ‘रातो’ दुई समूहमा खेलाडीहरु अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ मा सहभागी हुन भारत, राजस्थान पुगेको थियो । सो स्थानमा विद्यार्थी खेलाडीहरुलाई आवास र भोजनको निश्शुल्क व्यवस्था गरिएको निर्देशक विनोद उपाध्यायले जानकारी गराए । उनले सेमिफाइनलमा आफनो विद्यालय पुग्न सफल भएकोमा गौरव महसूस गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM