२०८२ फाल्गुन ६ गते, बुधबार १६:२५

रास्वपाले पुराना दलसँग तालमेल नगर्ने, नयाँसँग विकल्प खुला

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ मंसिरमा हुने स्थानीय तह निर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने भएको छ । नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने बताएको छ ।

पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ ।

सहमहामन्त्री विपीन आचार्यले पारिवारिक कारणले समय दिन नसक्ने भनेपछि पराजुलीले यो जिम्मेवारी पाएका हुन् । कार्यदलमा ७ देखि ९ जनासम्म रहने पराजुलीले बताए ।

३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।

जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पुराना दलसँग चुनावी तालमेल नगर्ने कार्यदलका संयोजक पराजुलीले अनलाइनखबरलाई बताए ।

‘केही नयाँ राजनीतिक दलहरुसँग छलफल हुनसक्छ । जनमत पार्टीसँग संवादमा पनि रहेका छौं । प्रतिपक्ष भएकै कारणले माओवादीसँग चुनावी सहकार्यका लागि संवाद हुने अवस्था छैन’, उनले भने ।

रास्वपाले उपनिर्वाचनका लागि तीनवटा विकल्प अघि सारेको छ । आफ्नै दलको उम्मेदवार उठाउने, गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने र गैरदलीय उम्मेदवारलाई रास्वपाको चुनाव चिह्नमा उठाउने । आफ्नो दलको उम्मेदवारले जित्न नसके राम्रो स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने रास्वपाको भनाइ छ ।

उपसभापति डीपी अर्यालले भने, ‘हाम्रो आफ्नै उम्मेदवार उठाउने, स्वतन्त्र उठेकालाई समर्थन जनाउने अथवा घण्टी चुनाव चिह्न लिएर उठ्न चाहने राम्रा मान्छेलाई सहयोग गर्ने पार्टीको निर्णय भएको कुरा हो ।’

रास्वपाका नेताहरुका अनुसार आसन्न स्थानीय तहको उपनिर्वाचनलाई आन्दोलनकै निरन्तरताको रुपमा पार्टीले लिएको छ ।

सभापति लामिछानेलाई २ कात्तिकमा प्रहरीले प्रक्राउ गरेपछि राजनीतिक प्रतिशोध भन्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

उपनिर्वाचनका लागि रास्वपाका चुनावी कमाण्डर पराजुलीले भने, ‘निर्वाचनलाई हार र जित भन्दा पनि रास्वपाको उपस्थिति, आन्दोलन, संगठन निर्माण प्रक्रियालाई जोडेर हामी निर्वाचनमा केन्द्रित हुन्छौं ।’

पार्टी महाधिवेशनको प्रक्रियामा रहेकाले चुनावलाई संगठन निर्माणको कामसँग जोडिने रास्वपाले जानकारी गराएको छ ।

प्रमुखका लागि कीर्तिपुर नगरपालिका, उपप्रमुखका लागि जाजरकोटको नलगाड नगरपालिका, अध्यक्षमा मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकामा चुनाव हुँदैछ ।

उपाध्यक्ष पदका लागि दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड, रुकुम पूर्वको पुथाउत्तरगंगा र बाजुराको स्वामीकार्तिक खापरमा उपनिर्वाचन हुनेछ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका अतिरिक्त खाली भएका वडाध्यक्षको पदका लागि पनि चुनाव गर्न लागिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d slot gacor carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM