२०८२ पुष १६ गते, बुधबार ०७:५८

सञ्चालनमा आयो पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ 

१८ साउन, काठमाडौं । काठमाडौंको नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आएको छ । नेपालको प्रमुख व्यापारिक घराना शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

यो होटल निर्माण गर्न सन् २०१४ मै सम्झौता भएर नक्सा तयार भएको थियो । तर, २०१६ बाट निर्माण थालिएको थियो । सुरुमा ७ अर्ब २७ करोड रुपैयाँ लगानी योजना बनाइ पनि कोभिड–१९ का कारण निर्माण प्रभावित हुँदा समय र लागत दुवै बढेको शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । परियोजना लागत १ अर्ब १० करोड रुपैयाँले बढेर ८ अर्ब ३५ करोड पुगेको उनले बताए ।

हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो ।

यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ४ किलोमिटरको दुरीमा रहेको छ भने ठमेल, दरबार मार्ग जस्ता प्रख्यात पर्यटकीय स्थलहरू यहाँबाट मात्र केही मिनेटको दूरीमा पर्दछन् । जसले गर्दा यो होटल व्यावसायिक तवरमा र छुट्टी मनाउन आउने दुवै किसिमका पर्यटकहरूका लागि उपयुक्त स्थल रहेको होटलको दाबी छ ।

हिलटन इन्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्रि हेड जुविन सक्सेनाले समृद्ध सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपाल जस्तो देशमा रणनीतिक प्रवेशका साथ हिल्टन काठमाडौंको शुभारम्भ गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए ।

होटलको शुभारम्भसँगै भारतीय उपमहाद्विपमा हिल्टनको पदचिन्ह विस्तार गर्ने प्रतिबद्धतालाई बल मिलेको उनको भनाइ छ ।

हिल्टन काठमाडौंको साथमा हिल्टनको विश्व स्तरीय मापदण्डसँग नेपाली आतिथ्यताको सुगन्धलाई मिसाउँदै अतुलनीय अनुभवहरू प्रदान गर्न आफूहरू कटिवद्ध रहेको उनले बताए ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक अग्रवालले हिल्टन जस्तो विश्वव्यापी शक्तिशाली ब्रान्डसँग जोडिँदै काठमाडौंको आकाशमा यो अर्को आकर्षण थप्न पाउनु सम्मानको विषय भएको बताए ।

‘हामीले होटललाई अत्यन्त सावधानीपूर्वक सिर्जना गरेका छौं, जसले यो जीवन्त गन्तव्यको भावनालाई समेट्दै ब्रान्डको परिचयात्मक आतिथ्यतालाई मूर्त रूप प्रदान गरेर नेपाली सम्पदालाई उत्सवमय बनाएको छ । हामी काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशीला बन्न र विश्वभरका अतिथिलाई स्वागत गर्न तत्पर छौं । हाम्रो समूह गहिरो नेपाली वंश छ र हामी हिलटनको विश्वव्यापी ब्रान्डको सामर्थ्यसँग सम्बन्ध गाँसेर यस हलमार्क होटलमा विश्वभरका पाहुनलाई स्वागत गर्न पाउँदा उत्साहित भएका छौ,’ अग्रावलले भने ।

काठमाडौंको सबैभन्दा अग्लो यस होटलमा रहेका १७२ वटा कोठाहरूबाट पाहुनाले हिमालय श्रृङ्‍खलाको अतुलनीय मनमाहेक दृश्य अवलोकन गर्नुका साथ व्यक्तिगत तवरमा समेत विशिष्ट अनुभव हासिल गर्ने होटलले जनाएको छ  ।

हिलटन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्युहरू उपलब्ध रहेको र जहाँ स्थानीय परिकारका स्वाददेखि अन्तर्राष्ट्रिय स्तरका स्वादहरूको मिश्रणको अनुभवहरू बटुल्न सकिने होटलको भनाइ छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM