Tuesday, May 21, 2024
घरपत्रपत्रिकासरकारको नीति तथा कार्यक्रमः गरिब घर परिवार पहिचान कार्य सम्पन्न गरिने

सरकारको नीति तथा कार्यक्रमः गरिब घर परिवार पहिचान कार्य सम्पन्न गरिने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ ।

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताएका हुन् ।

उनले भने- पहिचान भएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -