२०८३ बैशाख ३१ गते, बिहीबार ०१:०७

इंजिनियर महर्जन वडाबाट सम्मानित

वीरगंज/ खानेपानीमा कार्यरत इंजिनियर निरज महर्जन सम्मानित भएका छन्।

चार वर्षको कार्यकाल सकाएर काठमाण्डौमा सरुवा भएका इंजिनियर महर्जनलाई वीरगंज महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रितेश गुप्ताले शुकबार एक समारोहबीच सम्मानसहित बिदाई गरेका हुन्।

इंजिनियर महर्जनले आफ्नो कार्यकाल जनताको सेवामा पूर्ण जिम्मेवार एवं बफादार भई काम गरेको कदर स्वरुप वडाध्यक्ष गुप्ताले गमछा ओढ़ाई मायाको चिनो प्रदान गर्दै सम्मानसाथ विदाई गर्नु भयो।

सो समारोहमा विशेष अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत कृष्ण खतिवड़ा, ठाकुर राम बहुमुखी कैंपसका कन्हैया झा, खानेपानी संस्थानका सुपरभाइजर संजीव यादव, समाजसेवी अच्छेलाल, बसीर हवारी तथा राजू गुप्ता, दिनेश महरा, संतोष ठाकुरलगायतको उपस्थिति रहेको थियो।

इंजिनियर महर्जनको स्थानमा इंजिनियर मंदीप श्रेष्ठ आउन लागेको बताईएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM