२०८२ फाल्गुन १ गते, शुक्रबार ०५:५५

अत्यधिक गर्मीले खाेला नाला सुकेसँगै पानी खान नपाएर मर्न थाले छाडा चाैपाया, जंगली जनावर र चरा चुरुङ्गी

प्रेमचन्द्र झा

राैतहट । जिल्ला स्थित लाल बकैया नदि लगायत स-साना खाेला नाला सुक्न थालेपछि चाैपाया र चरा चुरुङ्गी मर्न थालेका छन् ।

करिब दुई महिना आगाडी देखि लाल बकैया नदि सुकेका छन् । पछिल्लो पटक २०७९ साल फाल्गुन महिनामा पानी परेको थियो । त्यसपछि लागातार तापक्रममा दैनिक बढोत्तरी हुँदै आएको छ । आज ( मंगलबार ) राैतहटको अधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको हो । तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले जनजीवन लगायत सबै सजिव प्राणी- वोट विरवाको साथै वाली नालीमा समेत असर परेको छ ।

यसैबीच पानी खान नपाएर जिल्लाका देवाही गाेनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चाैपाया घाेड गदहा मृत अवस्था फेला परेकाे पत्रकार कमल यादवले वताए । प्राकृतिक खाेला नदि सुकिसकेका कारण जंगली जनावर छाडा पशुपंछी पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले बताए । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरी पशुपंक्षीलाई पानी खाने व्यवस्था मिलाउन पत्रकार यादवले मध्यान्ह दैनिक मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । लाल बकैया नदिको दायाँ बायाँ करिब ५ /५ किलो मिटर दुबै तर्फ दूरीमा निजी तथा सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चाैपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।

पानीको समस्या मधेशमै बढदै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय:जसाे चापाकल सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चाैपाया तथा जंगली जनाबर चराचुरुङ्गीलाई आफूले स्थानीय स्तरबाट जन श्रमदान गरि सुकिसकेको लाल वकैया नदिमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउने प्रयास गर्ने पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM