२०८२ माघ २४ गते, शनिबार ००:५३

इलाम-२ एमालेका उम्मेदवार नेमवाङ निर्वाचित, रास्वपा र राप्रपाको उम्मेदवारको जमानत जफत

इलाम/इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्यको उप निर्वाचनको मतगणनाको अन्तिम नतीजा सार्वजनिक भएको छ।

सार्वजनिक अन्तिम नतीजा अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत सहित पराजित भए ।

५ हजार ८३० मत अन्तरले सुहाङ विजयी भए ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुको जमानत (धरौटी) जफत भएको छ । लिम्बुले ५ हजार ५० मत मात्रै पाएपछि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पुर्‍याउन नसकेको अवस्थामा लिम्बुको धरौटी जफत भएको हो…! त्यस्तै जम्मा १४९ मत प्राप्त गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको पनि जमानत जफ्त भएको छ। त्यसैगरी अन्य १४ जना उम्मेदवारको पनि जमानत जफ्त भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM