२०८२ माघ २८ गते, बुधबार ०८:४४

सशस्त्र प्रहरीले शान्ति सुरक्षासँगै सीमास्तम्भको सुरक्षा पनि गरेको छ: डिआइजी शाह

प्रेमचन्द्र झा–

राैतहट ।सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक वाहिनीपति दीपेन्द्र शाहले सशस्त्र प्रहरी वल नेपालले देशमा शान्ति सुरक्षाको आलवा सीमा अतिक्रमण र सीमा स्तम्भ रक्षाको काम गरेको दावी गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण, हेक्वा राैतहटको स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथिकाे आसनबाट बोल्नु हुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले सशस्त्र प्रहरीले राष्ट्र र देश हितकालागि सधै समर्पित भएर काम गरि रहेको बताए ।

संस्थागत हित तथा उच्च मर्यादाका साथ अनुशासनमा रहन बलका विभिन्न पदमा रहेकालाई प्रमुख अतिथि शाहले अनुराेध गरेका छन्।

साे समारोहका विशिष्ट अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सशस्त्र प्रहरी बल स्थापना देश द्वन्द्वकालमा रहेकाे बेलामा भए पनि यसले समग्र देशमा शान्ति सुरक्षाको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेकाे बताए ।

सशस्त्र प्रहरी बल गण ११ का गणपति /सशस्त्र प्रहरी उपरीक्षक हुमागाईले पछिल्लो एक वर्षका उपलब्धि सार्बजनिक गर्दै अबैध मालसामान पक्राउ गरी २ करोड रुपैयाँ राजस्वमा योगदान गर्नुको साथै ५१ जना नागरिकलाई आवश्यकता परेको बेला रक्तदान भएको, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत सर्वसाधारण जनताका लागि हैण्ड पाईप जडान तथा सार्वजनिक शाैचालय निर्माण गरिएको लगातका उपलब्धि सार्बजनिक गरे ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमख रामअयाेध्या प्रसाद यादव, नेपाल रेडक्रस साेसाईटीका अध्यक्ष राजकिशाेर प्रसाद यादव, राैतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल, गाैर नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष अर्जुन सिह सहितका उपस्थिति रहेकाे थियोे ।

स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजय तथा बलमा उत्कृष्ट काम गर्नेलाई प्रमुख अतिथि शाहले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM