Tuesday, May 28, 2024
घरविचारसार्वजनिक चासोकतारका राजा अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने

कतारका राजा अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने

काठमाडौं। कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराहन्न ५ः३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन्। उनको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ।

कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौं आउँदै छन्। सो अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -