२०८३ बैशाख ३१ गते, बिहीबार ०५:१८

आज चैती छठ मनाईंदै

वीरगंज/तराई मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । शुक्रबारबाट सुरु भएको चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदो गरेको सूर्यलाई अर्घ दिइने छ । छठ पर्वका लागि तराई मधेशका ताल, नदी र पोखरीहरूलाई दुलही झै श्रृङ्गारिएको छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ पर्वमा सूर्य भगवानको पुजा आरधना गर्ने गरिन्छ । पर्वको पहिलो दिन व्रतालुहरूले चोखो खाने, दोस्रो दिन नहा खाए गर्छन् भने तेस्रो दिन दिनभरि उपवास बसेर साँझ सखर मिसाइएको खिर खाने गर्छन् । जसलाई खरना पनि भन्ने गरिन्छ ।

छठको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत रुपमा छठ सम्पन्न हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM