२०८२ मंसिर २१ गते, आईतवार ०१:१६

चैत्र नवरात्र छैठौं दिन: माँ कात्यायनीको पूजा गरिँदै

चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना!

कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी!!

चैत्र नवरात्रीको छैठौं दिन आज माता कात्यायनी देवीको पूजा-आराधना गरिँदैछ । यी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ । माता कात्यायनी देवीको पूजा अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ भन्ने मान्यता छ ।

माता कात्यायनीको नवरात्रीको हरेक छैठौं दिन पूजा गरिन्छ । कात्य गोत्रमा विश्व प्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बाको उपासना गरे । उनले कठोर तपस्या गरे । उनले पुत्री प्राप्तिका लागि माता पराम्बाको उपासना गरेका थिए । माता पराम्बा उनको भक्ति देखेर खुशी भएर छोरीको रुप लिएर उनको घरमा जन्म लिइन् ।

यसरी यी देवीको नाम कात्यायनी रहन गयो । यिनको गुण शोधकार्य छ । त्यसैले यी देवीको वैज्ञानिक युगमा कात्यायनीको महत्व सर्वाधिक रहेको छ । माता कात्यायनीको कृपाले नै सबै कार्य पूरा हुन्छ भन्ने विश्वास छ । यी देवी वैद्यनाथ नामक स्थानमा प्रकट भएकी थिइन् । माता कात्यायनी अमोघ फलदायिनी छिन् । भगवान कृष्णलाई श्रीमान्को रुपमा पाउनका लागि बृजका गोपिनीहरुले यिनै देवीको पूजा गरेका थिए । त्यो पूजा कालिन्दी यमुनाको तटमा गरिएको थियो । त्यसैले यी देवी ब्रजमण्डलकी अधिष्ठात्री देवीको रुपमा प्रतिष्ठित छिन् । यिनको स्वरुप अत्यन्त भव्य र दिव्य छ । यिनी स्वर्ण जस्तै चम्किली र भाष्वर छिन् ।

यिनका चार हातहरु छन् । दायाँतर्फको माथिल्लो हात अभयमुद्रा रहेको छ तथा तल्लोतर्फको हात वरमुद्रामा रहेको छ । माताको बायाँतिरको माथिल्लो हातमा तलवार र तल्लो हातमा कमलको फूल सुशोभित छ । यिनको वाहन पनि सिंह नै हो । यिनको उपासना र आराधनाले भक्तहरुले सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सक्छन् । त्यसैले भनिन्छ यी देवीको उपासना गर्नाले परम पदको प्राप्ति हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM